१ शमूएल 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्वरजस्तै चट्टान अरू कोही छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्तै अरू कोही छैन, हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन। See the chapterसरल नेपाली पवित्र बाइबल2 “परमप्रभुजस्तो पवित्र कोही पनि छैनन्; उहाँजस्तो कोही पनि छैनन्, हाम्रा परमेश्वरजस्तो रक्षा गर्नुहुने कोही पनि छैनन्। See the chapterपवित्र बाइबल2 परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन। See the chapter |