Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 4:18 - जुम्‍ली

18 प्रभुले मुकन स्‍हबै अराम्‍मा कुडाबाट जोगाउन्‍याछुन्, र मुकन उनुको सोर्गको राज्‍यामै कुसलै ल्‍याउन्‍याछुन्। उनुको उकुरै महिमा होस्। आमेन।

See the chapter Copy




२ तिमोथि 4:18
40 Cross References  

हाम्‍मा पापहरु माप गद्‌देउ क्‍यानभुन्‍या हामि पुनि हाम्‍मा बिरोदमै नराम्‍मो गन्‍न्‍याकन माप गद्‌दाछौ। हामिकन जाँचमै पड्‌न नदेउ।’”


“नानो बगाल, भेइ नमान! क्‍यानभुन्‍या तुमिहरुकन आम्‍नो राज्‍याका मान्‍ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।


ज्‍यागरि मेरा बाबाले मुकन एक राज्‍या दियाछुन, र मु पुनि तुमिहरुकन दिन्‍याछु।


सान्‍तिका परमेसोर आपैले स्‍हबै तरिकाले तुमिहरुकन पबित्‍त पारुन्, र तुमिहरुका आत्‍मा, परान र हड हाम्‍मा प्रभु इसु ख्रिस्‍ट फेरि आउन्‍या दिनमै कोइ पुनि खोट नभया होस्।


तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्‍याछुन् र दुस्‍टबाट जगाइ राख्‍न्‍याछुन्।


जुगौं जुगका राजा, कैले नास नहुन्‍या र नदेखिन्‍या एकमात्‍तै परमेसोरकन स्‍हुम्‍मान र महिमा उकुरै भैरओस्। आमेन।


उनु अजम्‍बरि रैरन्‍छुन्, र उनु तेइथो उजिलाउदो बैथाछुन् तेइ उजिला काखति कोइ पुनि जान स्‍हक्‍तैनुन्। उनुकन कोइ मान्‍ठले पुनि देख्‍या नाइ, न त देख्‍न स्‍हक्‍तोछ। उनुको मान होस् र सक्‍ति उकुरै रैरहोस्। आमेन।


यइबिअ मोइले यिँ दुख स्‍हयाछु। तर मु स्‍हरम मान्‍नैन क्‍यानभुन्‍या मुइले को मै बिसास गर्‍याछु तेइ मुकन मात्‍तै थाँ छ र तेइ बेला स्‍हम्‍म मुइले उनुमै गर्‍या बिसास उनुकनै स्‍हुम्‍पियाछु, तेइ जगाइ राख्‍न स्‍हक्‍न्‍याछुन् भुनि मु पक्‍का छु।


ज्‍युँदा र मर्‍याका स्‍हबै मान्‍ठहरुको निसाप गन्‍न आउन्‍या ख्रिस्‍ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्‍या दिन र उनुको राज्‍याकन ध्‍यानमै राखि मु तुमिकन स्‍हारो आग्‍या दिदाछु,


Follow us:

Advertisements


Advertisements