Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 4:16 - जुम्‍ली

16 मेरो पैलो चोटिको मुद्‌दामै कोइले मेरो पट्‌टि भइ कोइ बोल्‍यानुन्, तर स्‍हबैले मुकन एक्‍लै गर्‍या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।

See the chapter Copy




२ तिमोथि 4:16
16 Cross References  

अनि स्‍हबै चेलाहरुले इसुकन छोड्‍यार भाग्‍या।


“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्‍न्‍याहरु र हाकिमहरुका अगेडि ल्‍याउन्‍छुन्, तब तुमिहरुले क्‍यारि र क्‍या जबाक दिन्‍या, या क्‍या भुन्‍नुपर्न्‍या हो, झर्को नमान,


“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्‍नै पड्‌न्‍या कुडा भुन्‍न्‍याछु स्हुन।”


तर मोइले तिनुहरुकन भुन्‍या, ‘मान्‍ठकन दोसि नठरायास्‍हम्‍म रोमि सरकारको डण्‍ड दिन्‍या चलन नाइ। दोसि ठराइया मान्‍ठले दोस लाउन्‍याका अगाडि आम्‍नो कुडा स्‍हुनाउन्‍या मौका पाउनु पड्‌छ।’


तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्‍यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्‍हक्‍यापछि तेइको परान गयो।


एसिया ठौरमै हुन्‍याहरु स्‍हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्‌दि फुगेलस र हर्मोगेनस पुनि हुन्।


क्‍यानकि डेमासले अइलेको सुन्‍सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्‍स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्‍या ठौरमै गयाछुन्।


तेइदेखि तुमि पुनि चुनाखो भइ बस, क्‍यानकि तेइले हामिले स्‍हुनाया राम्‍मो रैबारको जात्‍ति बिरोद गर्‍यो।


Follow us:

Advertisements


Advertisements