Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 4:12 - जुम्‍ली

12 तर तुखिकसकन मोइले एफिसस सहरमै पठायाछु।

See the chapter Copy




२ तिमोथि 4:12
11 Cross References  

तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।


तिनुहरुस्हात छुट्‌टिन्या बेला पावलले यइथो भुन्‍या, “परमेसोरको इच्छा भयो भुन्‍या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।


अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।


“अब हेर, मु जान्‍नाछुकि तुमिहरु मद्‍दि स्हबै जो जोकन मोइले परमेसोरको राज्याको बार्‍यामै स्‍हुनाउँदै हड्‍या। तुमिहरुले मेरो मुख फेरि अब कैले पुनि देख्न्‍यानाइ।


तब बेरिया भुन्‍न्‍या ठौरको पुरसको छोरो सोपात्‍तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।


मु माकेडोनिया सहरमै जान्‍या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्‍ति गर्‍याछियाँ र झुटो सिछ्‌या सिकाउन्‍याहरुकन तेइथो सिछ्‌या नसिकाउ भुनि स्‍हारो आग्‍या दिनु।


अर्तिमास या तुखिकसकन मोइले तुमिति पठाउना बित्‍तिकै, तुमि निकोपोलिस सहरमै मोइति स्‍हाँटा आउन्‍या कोसित् गर्‍या। क्‍यानकि ताँइ हिउँद काट्‌न्‍या निदो गर्‍याछु।


Follow us:

Advertisements


Advertisements