Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 2:23 - जुम्‍ली

23 तर मुर्ख र लग नलाग्‍या कुडाहरुबाट परै रौ। तुमिकन थाँ छदैछ यइथा कुडाहरुले राडो ल्‍याउन्‍छ।

See the chapter Copy




२ तिमोथि 2:23
7 Cross References  

र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।


परमेसोरकन मान नगन्‍न्‍या र बिना अथ्‍थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्‍ति गन्‍न्‍या तालिम ल्‍हेउ।


यि कुडा तिनुहरुकन स्‍हुम्‍जाइदिया, र तिनुहरुले सब्‍द सब्‍दमै बोलाबोल गन्‍न्‍या काम नगर भुनि प्रभुका अगेडि आग्‍या देउ, तेइले राम्‍मो गद्‌दैन तर स्‍हुन्‍न्‍याहरुको बिसासमै हानि गद्‌दोछ।


परमेसोरकन नमान्‍न्‍या कुडा छोड क्‍यानभुन्‍या यइले मान्‍ठहरुकन झुन परमेसोरबाट परै राख्‍तोछ।


तर मुर्ख कुडा, बोबाजियाका कैले नस्‍हकिन्‍या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्‍यामै राडो झकडाहरुबाट परै बस क्‍यानकि ति बेकामका र तस्‍हैका हुन्‍छुन्।


Follow us:

Advertisements


Advertisements