Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 2:18 - जुम्‍ली

18 मर्‍याबाट ज्‍युँदिन्‍या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्‍हाँचो कुडा छोड्‌याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्‍याइ रयाछुन्।

See the chapter Copy




२ तिमोथि 2:18
16 Cross References  

ढाँरौनि पर्‍या बिउ तिँ हुन्, जोले बचन स्‍हुनि खुसि मान्‍नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्‍हम्‍म हुन्‍छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्‍छ।


तर यति यइ परमेसोरबाट हो भुन्‍या त तुमिहरुले मान्‍ठहरुकन रोक्‍न स्‍हक्‍न्‍यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्‍या ठरिन्‍याछौ।”


बिसास र राम्‍मो स्‍हुचाइ राखिराख। कोइ कोइ मान्‍ठहरुले राम्‍मो स्‍हुचाइकन मतलब नदिइ आम्‍नो बिसास नास गर्‍याछुन्।


क्‍यानभुन्‍या रुपियाँ पुइसाको लाल्‍चो गन्‍नु नै स्‍हबै किसिमका अराम्‍मा कुडाको जडो हो। पुइसाको लाल्‍चो मानि कोइ कोइ बिसासबाट अराम्‍मो बाटोमै लाग्‍याछुन्, र मथ्‍थै दुखले तिनुहरुका मुन पोल्‍या छुन्।


यइथा कुडाहरुका पछि लागेर कोइ मान्‍ठहरु बिसास छोडेर गया। तुमिस्‍हात परमेसोरको अनुग्र रैरहोस्।


यि कुडा तिनुहरुकन स्‍हुम्‍जाइदिया, र तिनुहरुले सब्‍द सब्‍दमै बोलाबोल गन्‍न्‍या काम नगर भुनि प्रभुका अगेडि आग्‍या देउ, तेइले राम्‍मो गद्‌दैन तर स्‍हुन्‍न्‍याहरुको बिसासमै हानि गद्‌दोछ।


तिनुहरुको थोलो बुजिदिया क्‍यानभुन्‍या तिनुहरुले रुपियाँका लेखि नराम्‍मो सिच्‍छ्‌या सिकाइ स्‍हबै घरा झानकन भाँड भैलो गद्‌दियाछुन्। यइथो सिच्‍छ्‌या तिनुहरुले नसिकाउनु पड्‌न्‍याछियो।


Follow us:

Advertisements


Advertisements