Biblia Todo Logo
Online Bible

- Advertisements -




२ तिमोथि 1:3 - जुम्‍ली

3 जब मु बादै आम्‍ना प्रार्थनाहरुमै तुमिकन स्‍हुम्‍जुन्‍छु, र मु परमेसोरकन धन्‍याबाद दिन्‍छु, जैको सेबा मेरा जिजुबाज्‍याहरुले गर्‍याजुन मु चोखो मुनले गद्‌दाछु।

See the chapter Copy




२ तिमोथि 1:3
21 Cross References  

र अइले तिँ चौरासि बर्‌सकि भयाइ छुन्‌। तिँ परमेसोरको मुन्‍दिर छोड्‌डि छिनुन्, तर बत्‍त र प्रार्थना गद्‌दै रातदिन परमेसोरको ध्‍यान गद्‌दिछिन्।


पावलले भुन्‍या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्‍मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्‍मा बाउ बाज्‍याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्‍पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।


पावलले ठुलो सबाको चारैतिर हेर्‍या र भुन्‍या, “दाजुभाइहरु औ, आजको दिनस्‍हम्‍म परमेसोरको हेराइमै मोइले स्‍हुद्‍दो मुनले जिबन बितायाछु।”


तर यइ कुडा मु तुम्‍मै अगाडि भुन्‍छु, प्रभुले दिन्‍या मुक्‍तिको बाटाकन यिनुहरु झुटो भुन्‍छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्‍याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्‍याहरुका परमेसोरको आराधना गद्‍दोछु।


यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्‍हुद्‍दो राख्‍न्‍या कोसित गद्‍दछु।


“मु आम्‍नै देसमै र यरुसलेम सहरमै भया यहुदिजातिका बिचमै हुर्क्‍याँ। तेइबिअ यहुदिहरुले मुकन राम्‍मरि रौन्‍छुन्।


क्‍यानभुन्‍या मु परमेसोरको मान्‍ठ हुँ। मु तिनुको आराधना गद्‌दोछु। तिनुका एक रैबार्‍या आज रात मेरो काखति उबिया,


तुमिहरुको मुगार हेरि तुमिहरुको बिसास अज भरिलो पाड्‌न ज्‍या कुडाको खाँचो छ तेइ पुरा गन्‍न्‍या मुनले हामि दिनरात प्रार्थना गद्‌दाछौं।


बिसास र राम्‍मो स्‍हुचाइ राखिराख। कोइ कोइ मान्‍ठहरुले राम्‍मो स्‍हुचाइकन मतलब नदिइ आम्‍नो बिसास नास गर्‍याछुन्।


हाम्‍मो आग्‍याको उदेस्‍या माया हो, तेइ स्‍हुद्‌दो हिर्दया, राम्‍मो स्‍हुचाइ र स्‍हाँचो बिसासबाट आउन्‍छ।


आम्‍ना कोइ नहुन्‍या बिदुआले आम्‍नो आस परमेसोरमै राख्‍यै हुन्‍छ, र दिनरात सयोग पाउ भुनि प्रार्थनामै लागिराख्‍तिछ।


मुकन तुम्‍मो स्‍हाँचो बिसासको स्‍हुम्‍जना आउन्‍छ। तुम्‍मि बज्‍जु लोइस र तुम्‍मि आमा युनिसमै भया बिसास तुमिमै पुनि रैछ भुनि मु पक्‍का भया छु।


तुमि नानैछिन्‍जादेखि पबित्‍त धर्मसास्‍तरका कुडा जान्‍याछौ। यिँ कुडाले ख्रिस्‍ट इसुमै बिसास गद्‌दा पाउन्‍या मुक्‍तिको बार्‍यामै बुइन ग्‍यान दिन्‍छ।


Follow us:

Advertisements


Advertisements