9 सयोग पाउन्या हाम्मो हक नभया हैन, तर हाम्मो चालचलन तुमिहरुका लेखि एक उदारन बनोस् भुनि हामिले तेइथो गर्यौं।