8 तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।