10 र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।