Biblia Todo Logo
Online Bible

- Advertisements -




१ तिमोथि 5:3 - जुम्‍ली

3 आम्‍ना कोइ नभयइ बिदुआहरुको मान गन्‍नु।

See the chapter Copy




१ तिमोथि 5:3
28 Cross References  

र अइले तिँ चौरासि बर्‌सकि भयाइ छुन्‌। तिँ परमेसोरको मुन्‍दिर छोड्‌डि छिनुन्, तर बत्‍त र प्रार्थना गद्‌दै रातदिन परमेसोरको ध्‍यान गद्‌दिछिन्।


इसु गाउँको मुखति पुग्‍याछिया, मथ्‍थै मलामिहरुले मडो ल्‍हिदैछिया, तेइ राडिपुडि स्‍हैनिको एक मात्‍तै छोरा छियो। गाउँका मथ्‍थै मान्‍ठहरु तिँ स्‍हात छिया।


तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्‍याहरुका बिरोदमै ग्रिक भासा बोल्‍ल्‍या यहुदिहरुले गनगन गर्‍या। क्‍यानभुन्‍या बाद्‌दिनैको खान्‍या कुडा बाँड्‌दा तिनुहरुकि बिदुआहरुकन वास्‍ता गद्‍दा छियानुन् भुन्‍न्‍या ग्रिक भासा बोल्‍ल्‍या यहुदिहरुको भुनाइ छियो।


तब यइ स्‍हुन्‍न बित्‍तिकै पत्‍तुरुस उठेर तिनुहरुस्‍हातै योप्‍पामै गया। ताँइ पुग्‍यापछि तिनुहरुले पत्‍तुरुसकन हपल्‍लो कोठामै ल्‍हिया। ताँइ बिदुवाहरु स्‍हबै पत्‍तुरुसको ओरिपोरि ढुकेर रुन लागिन्, र तबिताले बुन्‍या टाला र अरु टाला देखाउँदै र रुदै पत्‍तुरुसको वरिपोरि जुम्‍मा भइन्।


पत्‍तुरुसले तेइको हात स्‍हुमाति जुरुक्‍कै उठाया, अनि प्रभुकन बिसास गन्‍न्‍या र बिदुवाहरुकन डाकेर बाँच्‍याइ तबिताकन जुम्‍मा लाया।


ख्रिस्‍टको मुख्‍य चेला भया स्‍हाइनाले हामिले तुमिहरुबाट मान खोइन स्‍हक्‍ताछियौं। रपुनि हामिले मान्‍ठहरुबाट मान खोज्‍यानौं, न त तुमिहरुबाट, न अरु कोइबाट।


बुडि स्‍हैनिकन आमा मान्‍नु, टोकेनिहरुकन दिदि बुइनि मानि चोखो मुनले स्‍हुम्‍जाया।


Follow us:

Advertisements


Advertisements