Biblia Todo Logo
Online Bible

- Advertisements -




१ तिमोथि 1:6 - जुम्‍ली

6 कोइ कोइ मान्‍ठहरु यिँ कुडाहरु बिर्स्‍हेर तस्‍हैका कुडाहरुमै अल्‍मलिरया छुन्।

See the chapter Copy




१ तिमोथि 1:6
9 Cross References  

क्‍यानभुन्‍या कोइ कोइ बालि बिदुआहरु सैतानका पछि लाग्‍यइछुन्।


मर्‍याबाट ज्‍युँदिन्‍या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्‍हाँचो कुडा छोड्‌याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्‍याइ रयाछुन्।


क्‍यानकि डेमासले अइलेको सुन्‍सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्‍स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्‍या ठौरमै गयाछुन्।


क्‍यानभुन्‍या मथ्‍थै मान्‍ठहरु अरुको भुन्‍या नमान्‍या, तस्‍हैका कुडा गन्‍न्‍या र मान्‍ठहरुकन छल्‍याहरु हुन्‍याछुन्, झुन खासगरि खतना गन्‍नुपड्‌छ भुन्‍न्‍याहरु यइथै हुन्‍छुन्।


तर मुर्ख कुडा, बोबाजियाका कैले नस्‍हकिन्‍या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्‍यामै राडो झकडाहरुबाट परै बस क्‍यानकि ति बेकामका र तस्‍हैका हुन्‍छुन्।


Follow us:

Advertisements


Advertisements