Biblia Todo Logo
Online Bible

- Advertisements -




१ तिमोथि 1:4 - जुम्‍ली

4 र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।

See the chapter Copy




१ तिमोथि 1:4
19 Cross References  

हामि मान्‍नाछौं, यइ हामिले गर्‍या बिसास भित्‍तको कुडा जात्‍ति ठुलो छः उनु आपै मान्‍ठको चोला ल्‍हि आया, पबित्‍त आत्‍माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्‍याहरुले उनुकन देख्‍या, जाति जातिहरुका म्‍हाझौनो उनुको प्रचार भयो, धत्‍तिका मान्‍ठहरुले उनुकन बिसास गर्‍या, परमेसोरले उनुकन सोर्गमै ल्‍हिया।


परमेसोरकन मान नगन्‍न्‍या र बिना अथ्‍थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्‍ति गन्‍न्‍या तालिम ल्‍हेउ।


तर परमेसोरको मान्‍ठ तिमोथि, यि स्‍हबै कुडा छोड। अनि धार्मिकता, भक्‍ति, बिसास, माया, धिर गन्‍न र झुक्‍न्‍या कुडामै मुन लाउ।


तिमोथि, ज्‍या तुमिकन जुम्‍मा दियाछ, तेइ जगाइ राख्‍या। परमेसोरकन मान नहुन्‍या कुडाहरु नगर्‍या, तेइ झुटा ग्‍यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्‍या।


यि कुडा तिनुहरुकन स्‍हुम्‍जाइदिया, र तिनुहरुले सब्‍द सब्‍दमै बोलाबोल गन्‍न्‍या काम नगर भुनि प्रभुका अगेडि आग्‍या देउ, तेइले राम्‍मो गद्‌दैन तर स्‍हुन्‍न्‍याहरुको बिसासमै हानि गद्‌दोछ।


यइबिअ बुँइस हुन्‍जै मुनौदो आउन्‍या अराम्‍मा कुडाहरु छोड, र स्‍हुद्‌दो मुनले प्रभुको नाउँ ल्‍हिन्‍याहरु स्‍हात धार्मिकता, बिसास, माया र सान्‍तिमै लाग।


तर मुर्ख र लग नलाग्‍या कुडाहरुबाट परै रौ। तुमिकन थाँ छदैछ यइथा कुडाहरुले राडो ल्‍याउन्‍छ।


र स्‍हइ कुडा स्‍हुन्‍न मान्‍न्‍यानाइ तर उहिलेका सिलकहरु स्‍हुन्‍न मुन गन्‍न्‍याछुन्।


परमेसोरको कमारो र इसु ख्रिस्‍टको मुख्‍य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्‍या मान्‍ठहरुको बिसासमै भरिला गन्‍न र परमेसोरकन भलो लागन्‍या जिबन क्‍यारि ज्‍युँन्‍या तेइ स्‍हाँचो ग्‍यान तिनुहरुले थाँ पाउन स्‍हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।


र स्‍हाँचोकन नमान्‍न्‍या मान्‍ठहरुका आग्‍या र यहुदि सिलकमै मुन नलाउन्।


तर मुर्ख कुडा, बोबाजियाका कैले नस्‍हकिन्‍या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्‍यामै राडो झकडाहरुबाट परै बस क्‍यानकि ति बेकामका र तस्‍हैका हुन्‍छुन्।


Follow us:

Advertisements


Advertisements