Biblia Todo Logo
Online Bible

- Advertisements -




१ थेसलोनिकि 1:3 - जुम्‍ली

3 हाम्‍मा प्रभु इसु ख्रिस्‍टमै तुमिहरुको बिसासबाट गर्‍या काम, मायाले गर्‍या म्‍हिनेत र उनुमै धिर गर्‍या आसकन हाम्‍मा परमेसोर बाबाका अगेडि हामि बाद्‌दिनै स्‍हुम्‍जिन्‍छौं।

See the chapter Copy




१ थेसलोनिकि 1:3
55 Cross References  

यइबिअ हामि तुमिहरु स्‍हबैका लेखि जैलेपुनि प्रार्थना गद्‌दाछौं, क्‍यानकि हाम्‍मा परमेसोरले तुमिहरुकन ज्‍या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्‍हबै राम्‍मा उदेस्‍या र बिसासमै गन्‍न्‍या स्‍हबै कामकन उनुले स्‍हबै सक्‍ति तुमिहरुकन दिउन्।


तर अइले तिमोथि तुमिहरुकन भेटि हामिति आयार तुमिहरुमै बिसास र माया छ भुनि रैबार हामिकन स्‍हुनाया। तुमिहरुले हामिकन भेट्‌न्‍या मुन गरि उकुरै मायाले हाम्‍मो ल्‍हरि गाड्‌डाछौ भुन्‍या रैबार तिनुले दिया। हामि पुनि तुमिहरुकन भेट्‌न्‍या उत्‍तिकै घिडो गर्‍याछौं।


दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्‍यबाद दिनै पड्‌डोछ, यइ स्‍हइ पुनि छ, क्‍यानभुन्‍या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्‍हबैको माया बडिरयाछ।


हाम्‍मा मुक्‍तिदिन्‍या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्‍मो र ग्रहन गरिन्‍या लाएकको छ।


तिनुले मुकन भुन्‍या, ‘कर्नेलियस, परमेसोरले तुम्‍मो प्रार्थना स्‍हुन्‍याछुन् र तुमिले नागाहरुकन गर्‍या दयाको काम स्‍हुम्‍ज्‍याछुन्।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


हाम्‍मो प्रभुको मथ्‍थै अनुग्र मोइले पायाँछु, र ख्रिस्‍ट इसुमै भया बिसास र माया मुकन दिया।


Follow us:

Advertisements


Advertisements