तितस 1:3 - डोटेली नयाँ करार3 रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन। See the chapterडोटेलि3 पइ ठिक समयमि उनुले आफनो बचन धेकायो। जो बचन सुनाउनाइलाइ हामुलाइ मुक्ति दिन्या परमेस्वरका आग्याबटहइ मुलाइ जिम्मा दियाछन्। See the chapter |