तितस 1:1 - डोटेली नयाँ करार1 म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन। See the chapterडोटेलि1 परमेस्वरको दास रे ख्रिस्ट इसुको प्रेरित मु पावलकातर्फबटहइ यो चिट्ठि लेख्दाछु। परमेस्वरले मुलाइ छान्यो रे उनरा चुनियाको बिस्वास बलियो बनाउनाइलाइ रे परमेस्वरलाइ मन पड्या जिबनसित मिल्ल्या सत्यको ग्यानतिर तिनुलाइ डोर्याउनाइलाइ मु खटाया हुँ। See the chapter |