20 क्याकि परमेश्वरले सृष्टि अर्या सब कुरणीले आफ्नो मुल्य हरायो, यो तिन आफइले चाइबर होइन तर परमेश्वरले यइलाइ हुनदियो। तर आसा छ।