1 परमेश्वरको अनुग्रहका लाग्दा उनले हामरा पाप क्षमा अददाहान। तर हामले यिसो भणनु हुनइन कि अनुग्रह बडउ भणबर हाम पाप अरिराखु।