21 जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।