5 म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।