5 तसेरि कसइ मान्सले एक दिनलाइ अर्खा दिन भण्ना बड्ता महत्वको माणन्छ, अर्खा मान्सले सब दिन बराबर माणन्छ। हरेक मान्सन पक्का हुनु पणन्छ कि उइले सोच्या सहि हो।