22 तुइले यो बिश्वास अद्द सकन्छइ कि तुइले अद्दारया काम गलत आथिन, तर यइ कुरणीलाइ आफना रे परमेश्वरका बिचमि राख। धन्यको हो त्यो मान्स, जइले आफले उचित माण्या कुरणिका लाग्दा आफइलाइ दोषि माणनु पड्डइन।