1 बिश्वासि भाइन हो, मेरो आफ्नो हृदयको इच्छा रे यहुदि, मेरा आफ्ना मान्सनकि निउति परमेश्वरमि मेरो प्रार्थना यइ छ, कि परमेश्वरले तिननलाइ बचाया होउ।