11 तइ ताराको नाउँ (एरेलु) “कुर्जो” हो रे तइका लाग्दा पानीको एक तिहाइ भाग तितो भयो रे पानी तितो भया हुनाले भौत मान्स मर्या।