10 तेसरा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे अग्गास बठेइ बल्या राँको जसो एक ठुलो तारा झण्यो, रे खोलाको एक तिहाइ भाग रे पानीका मुलमि त्यो झण्यो।