प्रकाश 7:4 - डोटेली नयाँ करार4 जब स्वर्गदुतले चिह्न लाउन सक्यो, कसइले मलाइ भण्यो कि तिन मान्सनको जइका चानामि स्वर्गदुतले परमेश्वरको छाप लगाइया थ्यो तिनरो संख्या एक लाख चौवालिस हजार थ्यो। यिन मान्सन इस्राएल देशका सब बाह्र कुल बठेइ आयाथ्या। See the chapter |