प्रकाश 6:6 - डोटेली नयाँ करार6 कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।” See the chapter |