15 नतिजाको रुपमि पृथ्बीका राजा, राजकुमार, जर्नेल, धनि, बलिया, हरेक दास रे स्वतन्त्र मान्स पाहाडका गुफा रे पखान तल्तिर लुक्या।