13 तारा अग्गास बठेइ पृथ्बीमि झण्या, जसेरि हिंसात्मक बतासले अन्जिरको रुखलाइ हलाउन्ज्या नपाक्या फल झड्डाहान।