प्रकाश 5:8 - डोटेली नयाँ करार8 जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ। See the chapter |