प्रकाश 5:6 - डोटेली नयाँ करार6 तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन। See the chapter |