प्रकाश 22:2 - डोटेली नयाँ करार2 नदी तइ सहरका रोडका बिच बठेइ बगन्छ, रे पानीको दुएइ किनारमी जीवन दिन्या रुख धेक्द सकिन्छ। तइ प्रकारको रुखकी निउति, तइमि बाह्र प्रकारका फल छन, रे प्रत्येक महिना यो फरक प्रकारको हुन्छ, रे पात ओखदि हुन जइले जाति-जातिलाइ निको पाड्ड सक्न्छ। See the chapter |