17 पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।