10 तब तिनले मलाइ यिसो भण्यो, “यइ किताबका अगमवाणीका सन्देश मान्सन बठेइ जन लूका, क्याकि यिन कुरणी पुरा हुन्या समय नजिक आया छ।