8 रे धर्तिका चारै तिर भया गोग रे मागोग जातिलाइ लडाइका निउति जमा अराउनाइ निकलिबर आउन्या हो। तइका संख्या समुद्रका बालुवा जति भौत हुन्या हुन।