प्रकाश 2:20 - डोटेली नयाँ करार20 तर तमरा बिरोधमी मेरो यो गुनासो छ: तमन तइ आइमाइ इजेबेललाइ झुटा शिक्षा फैलाउन दिन्छौ। उन भणन्छिन उन एक अगमबक्ता हु, तर उनरो शिक्षाले उन मेरा मान्सनलाइ यौन पापमि भाग लिनाइ रे मुर्तिलाइ चडाइया खाना खानाइ लाउँछिन। See the chapter |