प्रकाश 19:1 - डोटेली नयाँ करार1 सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन। See the chapter |