6 पइ मइले धेक्या कि त्यो आइमाइ परमेश्वरका पबित्र मान्सनका रगतले मातिरइ थी जइलाइ मान्सनले येशूका निउति तिनरा बिश्वासयोग्यताका लाग्दा मर्याथ्या। त्यो धेकिबर म भौत अचम्म पर्या।”