5 तइका चानाइनि एक नाउँ लेखिरइथ्यो: जइमि गोप्य अर्थ छ म सबइ बेश्याकि इजा हु रे संसारका सबइ घिनलाग्दो चीजकी इजा। म बेबिलोन ठुलो सहर हु