प्रकाश 16:19 - डोटेली नयाँ करार19 बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन। See the chapter |