12 तब छयाँउ स्वर्गदुतले आफ्नो कटौरामि भया चिज महानदी युफ्रेटिसमि खणेयो, जइकका लाग्दा नदिको पानी सुक्ग्यो रे पुर्व बठेइ आउन्या राजाका निउति बाटो तयार भयो।