11 तिनरा बेदना रे घा पिलाका लाग्दा तिननले स्वर्गका परमेश्वरलाइ श्राप दिन पस्या। तर तिनरो अवस्था इसो थ्यो पइलगइ तिननले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीएइन रे तिननले अददार्या खराब काम अद्द छाडेइन।