10 पाँचउ स्वर्गदुतले आफ्नो कटौराको चिज तइ राक्षसका सिंहासनमि खणेयो, जइका लाग्दा उइको राज्य अनारो भयो। मान्सनले तइ ठुलो दुःखका लाग्दा जिबणो काट्ट पस्या।