प्रकाश 15:3 - डोटेली नयाँ करार3 तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ। See the chapter |