प्रकाश 15:1 - डोटेली नयाँ करार1 तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो। See the chapter |