18 यो बुज्जाइ बुद्दिको आवश्यक छ, तर जइसित बुद्दि छ उइले यो राक्षसको संख्याको अर्थ कि हो भणबर पत्ता लाइ सकन्छ। क्याकि यो मान्सको नाउ हो। यो संख्या छ सय छयसट्ठी हो।