17 त्यो छाप नभया कसइले लगइ किनमेल अद्द नपाउन्या भयो। त्यो छाप तइ राक्षसका नाउँ वाँ तइका नाउँको संख्या हो।