प्रकाश 13:14 - डोटेली नयाँ करार14 पइला राक्षसको सक्ति बठेइ अचम्मका कामका लाग्दा भौत मान्सनले दोसरा राक्षस बठेइ धोका पायो रे प्रभाबित भया। दोसरा राक्षसले मान्सनलाइ तरबारले घाइते भया तर निको भया पइलो जनावरको आराधना अददाइ मुर्ति बनाउनाइ भण्यो। See the chapter |