प्रकाश 13:12 - डोटेली नयाँ करार12 यइ दोसरा राक्षसले पइलो राक्षसको सब अधिकार प्रयोग अरन्छ। दोसरा राक्षसले धर्ति रे तइमि बस्सयालाइ पइलो राक्षसको आराधना अद्द लाउनथ्यो, जइको मृत्यु ल्याउन सक्द्या जसो बड्ताइ चोट लाग्या चिन्ह थ्यो त्यो चोट निको भयो। See the chapter |