7 पइ स्वर्गमि लडाइ भयो। प्रधान स्वर्गदुत मिखाएल रे तइका दुतनले तइ अजिङ्गरलाइ आक्रमण अर्यो, रे अजिङ्गर रे तइका दुतले लगइ प्रतिकार अर्यो।